सुनको मूल्य घट्यो  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो 


३० श्रावण २०७९, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ ।  नेपाली बजारमा आज सोमवार सुनको मूल्य घटेको छ । 

 आइतबारको तुलनामा आज तोलामा सुनको मूल्य ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएका छन् । 

आइतबार तोलामा ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै तेजाबी सुनको मूल्य पनि ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

आइतबार तोलामा १ हजार २५० मा कारोबार भएको चाँदी आज १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस