अख्तियारको नियन्त्रणमा मध्यपश्चिम विश्वविद्यालयका कागजात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारको नियन्त्रणमा मध्यपश्चिम विश्वविद्यालयका कागजात


२७ श्रावण २०७९, शुक्रबार


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको छ ।

विभिन्न विषयमा उजुरी परेको भन्दै आयोगको सुर्खेत कार्यालयले विश्वविद्यालयका कागजात नियन्त्रणमा लिएको हो ।

अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस