काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा जारी छ ।
बैठकमा दलहरुले आ–आफ्नो दलको तर्फबाट बाँडफाँडको आधार पेश गर्दैछन् ।