नेपालको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले रणजी खेलाडी मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकविहीन थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस