२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनबाट ३ करोड ३२ लाख बढी राजश्व सङ्कलन

अ+ अ-

काठमाडौँ । कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व सङ्कलन गरिएको छ । 

गत आर्थिक बर्ष २०७८-७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व सङ्कलन गरिएको हो । ट्राफिकको नियम उलङ्घन गर्ने ३९ हजार ६५२ वटा सवारी साधनहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल राजमार्ग सुरक्षा तथा  ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी वीरेन्द्र विकले जानकारी दिए । 

उनका अनुसार ट्राफिक प्रहरीले दुई वटा चरणमा कारबाही र राजश्व सङ्कलनको गतिविधि गर्ने गरेको छ । जस अन्तर्गत पहिलो चरण ०७८ साउनदेखि पौष महिनासम्म २० हजार ५०१ वटा सवारी साधनहरुले ट्राफिक नियम उलङ्घन गरेका छन् । ती सवारी साधनलाई कारबाही गरेर १ करोड ७१ लाख ८७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन गरिएको उनले बताए ।  

दोस्रो चरणमा माघ महिनादेखि असार मसान्तसम्म १९ हजार ९५१ सवारी साधनहरू कारबाहीमा परेका छन् । ती सवारी साधनबाट १ करोड ६० लाख ७५ हजार ५ सय रकम राजश्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस