काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, नौनिबगरमा हिजो बेलुका करिब साढे ७ बजे पहिरो खसेको छ ।
पहिरोका कारण बेनी-जोमसोम सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।