२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्तारूढ गठबन्धन कायम रहन्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्।

उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए।

प्रचण्डले भने, ‘कहिलेकाँही पत्रपत्रिका र मिडियामा आउँछन्। अर्को गठबन्धन बन्न लागेको हो कि क्या हो। यो गठबन्धन छाडेर अर्कै पो बन्ने हो कि। के हो यो समाजवादी केन्द्र ? के हो यो पार्टी एकता संयोजन समिति ? के हो यो बामपन्थी गठबन्धन भनेर पनि चर्चा हुनेगर्छ । म बडो प्रष्टसँग भन्न चाहन्छु। अहिले यही पाँच दलीय गठबन्धन कायम रहन्छ। यसलाई दाँयाबाँया गरिँदैन। प्रष्टसँग यसैलाई लिएर जान जरूरी छ।’

प्रतिक्रिया दिनुहोस