पर्सामा एटिएम मेसिन फोड्दै गरेका दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्सामा एटिएम मेसिन फोड्दै गरेका दुई जना पक्राउ


१० श्रावण २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । पर्सामा एटिएम मेसिन फोड्दै गरेका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका-५ का २५ वर्षीय अजय चौधरी र कलैया उपमहानगरपालिकाका २७ वर्षीय राजकुमार चौधरी रहेको प्रहरीले बताएको छ ।

उनीहरूलाई वीरगन्जको माछापुच्छ्रे बैङ्कको एटिएम फोरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस