सिंहदरवारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । कोरोना भाइरस महामारी पुनः बढ्न थालेपछि कोभिड–१९ संकट समन्वय केन्द्रले सिंहदरवारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ ।

सिंहदरवार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो ।

अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने छ । यस्तो सतर्कता बैठक, गोष्ठी तथा सेमिनारमा समेत अपनाउनु पर्ने भएको छ ।

सूचना हेर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस