२४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस