२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनसम्बन्धी एकीकृत कानुन बनाउने तयारी, यस्ता छन् सात ऐन

अ+ अ-

काठमाडौँ ।  निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत कानुन निर्माणको तयारी तीव्र पारेको छ ।

निर्वाचनसम्बन्धी सात ऐनलाई एकीकृत गरी बन्न लागेको कानुनबारे सरोकारवालाहरूको सुझाव समेटेर सरकारलाई पठाउने तयारी गरिएको छ । सुझावका आधारमा अघि बढाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

ऐनहरू एक अर्कासँग मिल्दाजुल्दा भएकाले एकीकृत गर्ने तयारी गरिएको हो । आयोगले ती ऐन एकीकृत गर्न कानुन मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरेको थियो ।

सैद्धान्तिक सहमति पाएपछि राजनीतिक दल, पूर्वप्रमुख आयुक्त, पूर्वआयुक्तलगायत व्यक्तिसँग छलफल गरेको थियो  । सोही सुझाव समेटेर यसै साता पठाउने आयोगको तयारी छ ।

१० वटा निर्वाचन ऐनमध्ये राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोग ऐनबाहेकका सात ऐनलाई एकीकृत गर्न लागिएको हो । यस्ता छन् सात ऐन !

१. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ 

२. स्थानीय तह निर्वाचन ऐन, २०७३

३. मतदाता नामावली ऐन, २०७३

४. प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४

५. प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४, 

६. राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४

७. राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५

प्रतिक्रिया दिनुहोस