प्री ओपन सेसन : १० अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्री ओपन सेसन : १० अङ्कले बढ्यो नेप्से


८ श्रावण २०७९, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक बढेको छ ।

नेप्से १०.३४ अङ्कले बढेर २०२७.८० विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स २.११ अङ्कले बढेको छ ।

यो सेसनमा २८ कम्पनीको ११ हजार ३६५ कित्ता सेयर ५४ लाख ४४ हजार २५८ रुपैयाँमा खरिदबिक्री भयो ।

१६ कम्पनीको मूल्य बढ्दा ७ को घट्यो भने बाँकी ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस