२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसद्वारा युक्रेनको बन्दरगाह सहर ओडेसामा आक्रमण

अ+ अ-

काठमाडौँ । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह सहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । 

युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ ।

युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका थिए, तीमध्ये दुईवटालाई निष्कृय पारिएको थियो । दुई वटा क्यालिबर क्रुज मिसाइल भने बन्दरगाहमा खसे । युक्रेनले मिसाइल आक्रमणबाट क्षति पुगे पनि अन्न निर्यातको तयारी भने जारी छ ।

ओडेसाबाट मन्त्री बनेका ओलेक्सी गोन्चारेन्कोले रुसले बन्दरगाहमा आक्रमण गरेर सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । 

संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गरेको छ र अन्न निर्यात सम्बन्धी सम्झौता लागू गर्न आवश्यक छ ।

यसैगरी युरोपेली संघका विदेश नीति मामिलाका प्रमुख जुसेप बुरेलले अन्न निर्यातका लागि महत्वपूर्ण स्थानमा हमला गरेर अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले रुसले खाद्य संकट सिर्जना गर्न योजनाबद्ध आत्रमण गरेको आरोप लगाएको छ । रुसबाट भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

शुक्रवार युक्रेन र र रुसका अधिकारीहरूबीच युक्रेनबाट दशौं लाख टन खाद्यान्न निर्यात खोल्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा रुसले अन्न बोकेका पानीजहाज र बन्दरगाहलाई आक्रमण नगर्ने लगायतका बुँदा उल्लेख रहेको बीबीसीले जनाएको छ । तर शनिबार बन्दरगाह शहरमै आक्रमण गरेको रुसको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस