२४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस