प्रहरीका १७०८ जना जवानको सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीका १७०८ जना जवानको सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)


७ श्रावण २०७९, शनिबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा थपिएको नयाँ पद अनुसार आफ्ना एक हजार ७ सय ८ जनालाई जवान (सिपाही) लाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । 

बढुवा समितिको ६ साउनमा बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची !

Tags :
प्रतिक्रिया दिनुहोस