२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुक्किएर पाएको ३३० गुणा बढी तलब लिएर कामदार बेपत्ता !

अ+ अ-

काठमाडौँ । भुलवश साबिक तलब भन्दा करिब ३३० गुणा बढी तलब भुक्तानी भएपछि चिलीका एकजना कामदार राजीनामा दिएर बेपत्ता भएका छन् । 

तलब सूचीमा भएको गडबडीका कारण यस्तो गल्ती हुन पुगेको थियो । कोल्ड मिट्स म्यानुफ्क्चरर कोन्सोर्सियो इन्डष्ट्रियल डि एलिमेन्टोसमा कार्यरत ती कामदारले मे महिनाको तलब बापत १ लाख ८० हजार ४१८ अमेरिकी डलरको पे–चेक प्राप्त गरेका थिए । 

उनलाई मासिक तलब बापत ५४५ डलर दिनुपर्ने थियो । ती कामदारले सुरुमा म्यानेजरलाई आफूलाई बढी रकम भुक्तानी गरिएको खबर दिएको स्थानीय सञ्चार माध्यम डियारियो फिनान्सिएरोले जनाएको छ । 

म्यानेजरले यसबारेमा तत्कालै मानव संसाधन निकायलाई खबर गरेका थिए । सो निकायले कामदारलाई बैङ्कमा गएर बढी पैसा फर्काउन अनुरोध गरेको थियो । 

बैङ्कमा जाने सहमति जनाए पनि घटनाका केही दिनपछि आफैँसँग पैसा राखेर उनी सम्पर्कविहीन भएका थिए । त्यसपछि उनले आफ्नो वकिलमार्फत कम्पनीमा राजीनामापत्र पठाएका थिए ।

कम्पनीले नाम नखुलाइएका ती कामदारविरुद्ध प्रहरीमा उजुरी गरिसकेको छ । तर, उनी अहिलेसम्म पक्राउमा पर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस