नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा. भूषण गुरागाँइले हस्ताक्षर गरेका हुन् ।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस