२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा दुई जहाज ठोक्किँदा चार जनाको ज्यान गयो

अ+ अ-

काठमाडौँ । अमेरिकाको लस भेगसमा दुई साना जहाज एकआपसमा ठोक्किँदा चार जनाको ज्यान गुमेको छ।

लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलमा स्थानीय समयानुसार आइतबार मध्यान्ह दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको सञ्चारमाध्यमहरुले लेखेका छन्।

पाइपर पिए–४६ कलसाइन भएको जहाज र सेस्ना–१७२ जहाज एकापसमा ठोक्किँदा दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।

दुवै जहाजमा दुई–दुई जना चढेका थिए।

प्रतिक्रिया दिनुहोस