२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ केजी हेरोइनसहित ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । लागू ‌औषध नियन्त्रण ब्युरोले ४ केजी हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ ।

दुई जना विदेशी र एक नेपाली महिला उक्त हेरोइनसहित पक्राउ परेका हुन् ।

ब्युरो स्रोतका अनुसार उक्त हेरोइन विदेशबाट भित्र्याइएको हो । बरामद हेरोइन भारत लैजाने क्रममा रहेको र गोप्य सूचनाका आधारमा भारत पुग्नुअघि नै प्रहरीले काठमाडौँबाट बरामद गरेको हो ।

यस सम्बन्धमा केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने ब्युरोले जनाएको छ ।

यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले नै बरामद गरेको थियो ।

प्रहरीले जेठ २६ देखि ३१ गतेसम्मको विशेष अपरेसनमा ब्युरोले २९ वर्षीया सीबीसी थान्देकिले, ४६ वर्षीया मुरायल केडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीया टिसावालाला खानयिजिले एम्भोने, ३६ वर्षीया रोजिना नोन्केले जन्जे, २९ वर्षीया मल्हाको मौरिन मथिबा, ३७ वर्षीया मोरोएसी सुजान कोफु र ३० वर्षीया मोर्लेस बाडेनहोर्स्टलाई पक्राउ गरेको थियो ।

उनीहरु अफ्रिकाबाट दुबई र साउदी अरब हुँदै काठमाडौँ आएका थिए ।

पछिल्लोपटक पक्राउ परेका व्यक्ति र बरामद हेरोइनको कनेक्सन पहिलेकोसँग हुन सक्ने एका प्रहरी अधिकारीले बताए । यसमाथि अनुसन्धान भइरहेको ती अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस