धार्मिक पर्यटकीयस्थल नमोबुद्धमा रहेको चैत्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धार्मिक पर्यटकीयस्थल नमोबुद्धमा रहेको चैत्य


२८ असार २०७९, मंगलबार


काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नं ११ स्थित ऐतिहासिक एवं धार्मिक क्षेत्र नमोबुद्ध डाँडामा रहेको चैत्यहरु । यो क्षेत्र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र हो ।

तस्बिर : पेमा लामा, रासस

Tags :
प्रतिक्रिया दिनुहोस