कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित)


२८ असार २०७९, मंगलबार


काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो ।

सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस