यस्तो छ कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

यस्तो छ कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण


२६ असार २०७९, आइतबार


बेइजिङ । कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।

जसअनुसार:
विश्व – ५५४,९७४,७४१
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका -८८,५७२,८०७
भारत -४३,६०४,३४९
ब्राजिल -३२,८७४,५०१
फ्रान्स -३२,३१८,६७०
जर्मनी -२९,०२२,२६५
बेलायत -२३,०८८,०५४
इटाली -१९,३५७,९३८
दक्षिण कोरिया -१८, ५११, ८४५
रुस -१८, १८९, ४९९

Tags :
प्रतिक्रिया दिनुहोस