थप ९८ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप ९८ जनामा कोरोना संक्रमण पुष्टि


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस