डिआइजी राईलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डिआइजी राईलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी


२३ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले पाएका छन् ।

हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आइजिपी) धिरज प्रताप सिंहले डिआइजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस