एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै


१० असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

बैठक तिनकुेनस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

आजको बैठकमा भोलि हुने केन्द्रीय कमिटीको बैठकमा उठाउने एजेन्डाबारे छलफल हुनेछ ।

यस्तै भोलि केन्द्रीय कमिटी बैठक कार्की ब्याङकेटमा र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस