२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३७ अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार मङ्गलवार फराकिलो अङ्कले बढेको छ ।

३७.४९ अङ्कले बढेको बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ । जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई सङ्केत गर्छ ।

कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुगेको छ ।

मङ्गलवार सबै उपसमूह बढेर हरियाली हुँदा १८९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएका मध्ये आधा दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ । आँधी खोला र सीवाईसी लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढ्यो । यस्तै सप्तकोसी विकास बैङ्कको सेयर मूल्य दोस्रो बजामा ९.९८ प्रतिशतले नै बढ्यो ।

मङ्गलवारको दोस्रो बजारमा नबिल बैङ्क ब्यालेन्स फण्ड २ र तेह्र थप पावर कम्पनीको सेयर धेरै घट्ने दुई कम्पनीमा देखिए । धेरै कारोबार हुने प्रमुख कम्पनीमा नेपाल टेलिकम, नबिल बैङ्क, अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख रहे । ती कम्पनीको सेयर क्रमशः ११ करोड ७२ लाख, ४ करोड ३२ लाख, ३ करोड ४४ लाख र ३ करोड २५ लाख रह्यो ।