प्रतिनिधिसभा : नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक स्वीकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रतिनिधिसभा : नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक स्वीकृत


६ असार २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन) विधेयक, २०७९ स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको बैठकले उक्त विधेयक स्वीकृत गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि संसद्ले स्वीकृत गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस