एमालेले बैठक बहिस्कार गर्दा भीम रावल सदनमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमालेले बैठक बहिस्कार गर्दा भीम रावल सदनमै


२ असार २०७९, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको जवाफ सुन्न इन्कार गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । तर, एमालेकै सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागी भएका छन् ।

रावलले प्रधानमन्त्रीका तर्फबाट सांसदमा जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न समेत गरेका छन् ।

‘सन् २०१५ मा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छि कि छैन ?,’ रावलको प्रश्न थिए ।

उक्त सहमतिको प्रस्तावबारे अन्य सांसदले समेत प्रश्न उठाएकोबारे अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।

सम्बन्धित समाचार : एमाले सांसदद्वारा संसद् बहिस्कार

Tags :
प्रतिक्रिया दिनुहोस