एमाले सांसदद्वारा संसद् बहिस्कार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले सांसदद्वारा संसद् बहिस्कार


२ असार २०७९, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् बहिस्कार गरेको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानबिन समिति गठन माग गरेको थियो ।

तर सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन बजेटमाथि उठेका प्रश्नमा जवाफ दिन समय दिए ।

अर्थमन्त्री बोलेपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले बोले । शर्माको जवाफ सुन्न लायक नभएको भन्दै संसद् बहिस्कार गर्ने बताए । लगतै एमाले सांसदहरु संसदबाट बाहिरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस