असार १ गतेदेखि मतदाता नामावली संकलन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

असार १ गतेदेखि मतदाता नामावली संकलन


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

हेर्नुस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस