एक हजार ८०० ले घट्यो सुनको मूल्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक हजार ८०० ले घट्यो सुनको मूल्य


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस