२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिसस रोल्पाको प्रमुखमा माओवादी केन्द्रकी आचार्य निर्वाचित

अ+ अ-

रोल्पा । जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी सीता आचार्य निर्वाचित भएकी छिन् ।

आज (आइतबार) सम्पन्न निर्वाचनबाट प्रमुखमा आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् ।

समन्वय समितिको सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवल प्रसाद घर्ती र शेरबहादुर पुन निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन ।

महिला सदस्यमा सोही पार्टीका जीतकुमारी विक, मिना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।

२० मतदाता रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको १४, नेपाली काँग्रेसको ५ र नेकपा एमालेको १ मतदाता रहेका थिए ।

उपप्रमुख बाहेक सबै पद निर्विरोध भएको हो । उपप्रमुखमा नेपाली काँग्रेसका टेकबहादुर बस्नेतले उम्मेदवारी दिएका थिए ।

नव निर्वाचित प्रमुख आचार्य लुम्बिनी प्रदेशका सभामुख पूर्णवहादुर घर्तीमगरको श्रीमती हुन् । उपप्रमुख परियार यसअघि जिल्ला समन्वय समिति रोल्पाको सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस