एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ।

महासचिवको अध्यक्षतामा रहेको उक्त समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो।

उक्त बैठकले केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक बस्दैछ।

Tags :
प्रतिक्रिया दिनुहोस