२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिटर ब्याजमा रकम उपलब्ध गराएको पाए जानकारी गराउनु : गृह

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराएको पाएमा जानकारी गराउन भनेको छ ।

मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी मिटर ब्याजमा रकम उपलब्ध गराउने क्रियाकलाप कोही कसैले नगर्न /नगराउन भनेको हो।

‘त्यस्ता कार्य प्रचलित कानुनअनुसार दण्डनीय भएकोले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप कोही कसैले नगर्नु नगराउनु हुन र यस्ता गतिविधिहरू भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाईमा जानकारी गराउनुहुन सर्वसाधारणमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

गृहले मिटर ब्याजमा रकम उपलब्ध गराउने, सो बापत घर जग्गा लिखत पास गरी लिने दिने, यस बापत कानुन विपरीत ठुलो रकम ब्याज स्वरूप असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने कार्य गैर कानुनी भएको पाइए कानुनबमोजिम कारबाही गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस