२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बन्चरेडाँडाका स्थानीयबासिन्दासँग छलफल सुरु भएको छ ।

सहरी विकास मन्त्रालयमा सुरु भएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बन्चरेडाँडाका स्थानीयबासिन्दा सहभागी भएका छन् ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल सुरु भएको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु परियारले जानकारी दिए ।

आज राति नै काठमाडौँ महानगरपालिका र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौँको फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको थियो ।

यसअघि गत सोमबार सहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बन्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।

सम्बन्धित समाचार : उपत्यकाको फोहोर आजबाट उठ्ने, ढुवानी अब राति मात्र

तर उक्त सहमतिमा बन्चरेडाँडाबासीले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथि अवरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस