एमालेले गर्‍यो प्रदेश १ को नामकरणका लागि समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेले गर्‍यो प्रदेश १ को नामकरणका लागि समिति गठन


२६ जेष्ठ २०७९, बिहिबार


मोरङ । प्रदेश १ को नेकपा एमालेले प्रदेश नामकरणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

एमाले संसदीय दलको बिहीबारको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरण समिति बनाएको हो ।

समितिको सदस्यमा जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई रहेको एमालेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस