२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाष्टको विज्ञटोलीद्वारा सिसडोल कोल्पुखोलाको पानी र लिच्चड परीक्षण

अ+ अ-

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को विज्ञटोलिले सिसडोल पुगेर कोल्पुखोलाको पानी र लिच्चडको परीक्षण गरेको छ ।

मंगलबार डा. रवीन्द्र ढकाल, डा. टिष्टा प्रसाईं, डा. सौरभ भराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञटोलिले लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा नौ सय २० मिटर पर गरेर तीन मिटरको फरक फरक विन्दुबाट पानीको नमुना सङ्कलन गरेर अध्ययन गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिए ।

स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको र यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको जनाइएको छ ।

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरूपणको विधि पनि सुझाव दिने जनाइएको छ । नास्ट लगायत अन्य विज्ञहरूसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिने मेयर साहको भनाइ छ ।

मंगलबार नै अमृता पौडेलको नेतृत्वमा गएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने विधि निर्क्योल गरेको छ । यसका लागि प्रारम्भिक कामहरू ३ दिन भित्र नै सुरु गर्ने गरी तयारी भइरहेको मेयर साहले जानकारी दिए ।