२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्मा ओलीले बोले झन्डै तीन घण्टा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि झन्डै तीन घण्टा बोलेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल क्रममा ओलीले प्रारम्भमा आफ्ना धारणा राखेका हुन् ।

बिहान करिब ११ः१५ मा रोस्टममा पुगेका ओलीले सुरुवातमा नै सभामुखसमक्ष आफू अस्वस्थ रहेको भन्दै बसेर बोल्ने अनुमति मागेका थिए ।

रोस्टममा बसेर दिउँसो २ बजेसम्म निरन्तर बोलेका ओलीले चुनावको समीक्षादेखि नीति तथा कार्यक्रममा विविध विषयमा आफ्नो धारणा राखे । सो क्रममा ओली स्थानीय निर्वाचनमा सत्ता पक्षले जनतालाई धम्क्याएको, बम पड्काएको र निष्पक्ष रूपमा चुनाव नगरेको आरोप लगाए ।

राज्य स्रोतको चरम दुरुपयोग गरेर एमालेलाई सिध्याउन खोजे पनि एमाले नै पपुलर भोट पाउने पार्टी बनेको उनको भनाइ छ ।

सम्बोधनका क्रममा ओलीले सत्तापक्ष नेपाली काँग्रेस र सत्तारुढ गठबन्धनका नेताहरूमाथि कटाक्ष गर्न भ्याए । ओलीले नीति तथा कार्यक्रम खल्लो भएको टिप्पणी गरेका छन् । एमालेले कार्यक्रम ल्याउँदा देश सक्ने भयो भनेर तर्सिएको भन्दै अहिले उनले आकाशबाट जुन तारा नै खसाउँछ होला भन्ने लागेको भन्दै कटाक्ष पनि गरे । तर, एमालेका कार्यक्रमहरू दोहोर्‍याएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस