आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् ।

संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ ।

एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो ।

आजको संसद् बैठक ११ बजेका लागि डाकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस