काठमाडौँ- १७ को वडाध्यक्षमा काँग्रेसका नवीन मानन्धर निर्वाचित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काठमाडौँ- १७ को वडाध्यक्षमा काँग्रेसका नवीन मानन्धर निर्वाचित


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ– १७ को वडाध्यक्षमा काँग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन् ।

मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन् ।

यहाँ मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १२३९ मत पाए । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १०३५ र काँग्रेसकी सिर्जना सिंहले ११२४ मत पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस