निमावि तहको लाइसेन्सका लागि दरखास्त खुल्यो, असार ७ गतेसम्म म्याद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निमावि तहको लाइसेन्सका लागि दरखास्त खुल्यो, असार ७ गतेसम्म म्याद


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलेको छ ।

कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने शिक्षक सेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार असार ७ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस