२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्ज उपमहानगरमा प्रमुख र उपप्रमुख दुवै पदमा सत्ता गठबन्धन विजयी

अ+ अ-

काठमाडौँ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्ट निर्वाचित भएका हुन् । उनले २३ हजार ४६० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार पशुपतिदयाल मिश्राले ११ हजार ६७५ मत पाए ।

नेकपा (माओवादी केन्द्र) छाडेर राप्रपा प्रवेश गरी उम्मेदवार बनेका नन्दलाल वैश्य सात ५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् । विजय भएको आधिकारिक घोषणा हुन भने बाँकी छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनले १७ हजार ९५० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ति ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ मत ल्याएकी छन् ।

नेपालगन्जमा अघिल्लो निर्वाचनमा राप्रपा विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस