धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु
काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बीमा सेवा सुरुआत गर्ने भएको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै...