पल शाहको मुद्दाको सुनुवाइ स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पल शाहको मुद्दाको सुनुवाइ स्थगित


५ जेष्ठ २०७९, बिहिबार


पोखरा । नायक पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो । अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस