धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ७०५१ मतले अगाडि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ७०५१ मतले अगाडि


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३,८२३ मतसहित अग्रता कायमै राखेका छन् ।

पछिल्लो विवरणअनुसार ३०,६९८ मत गणना हुँदा हमालले सात हजार ५१ मतले अग्रता लिएका छन् ।

काँग्रेसका नृप वडले ६,७७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ३,२१७ मत ल्याएका छन् ।

उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले ६,१८१ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस