सूर्यविनायकको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सूर्यविनायकको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी


५ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमाले उम्मेदवार वासुदेव थापा १४, ७५८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका निशान ढुङ्गेलले १३, २३२ मत पाए ।

त्यस्तै उपमेयरकी एमाले उम्मेदवार सरिता भट्टराई तिमल्सिनाले १४, ४९० मत पाइन् भने नेकपा एसका श्याम सुन्दर बस्नेतले ६, ६६१ ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस