२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथागढीमा एमालेबाट पूर्व स्वास्थ्यकर्मी चिदी र लुङ्चे विजयी

अ+ अ-

रामपुर । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का यमबहादुर चिदी निर्वाचित भएका छन् ।

अध्यक्ष चिदीले छ हजार १०९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका सन्तोषकुमार थापाले पाँच हजार ५५४ मत पाएका छन् । पराजित थापा २०७४ को निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष हुन् ।

उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङचे पाँच हजार ८८२ मतका साथ विजयी भएकी छन् । उनका प्रतिस्पर्धी काँग्रेसकी विजयाकुमारी भट्टराईले पाँच हजार ६४४ मत प्राप्त गरेकी छन् ।

नेपाली काँग्रेसका सचिवसमेत रहेका सन्तोषकुमार थापाको पराजय भएसँगै काँग्रेसका कार्यकर्ता तथा नेताहरु अन्तर्घात भएको आरोप प्रत्यारोपमा छन् ।

यहाँ २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य काँग्रेसबाटै विजयी भएका थिए ।

निर्वाचनमा १९ हजार ३४७ मतदाता रहेको माथागढी गाउँपालिकामा १३ हजार ३०१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस