भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि


२ जेष्ठ २०७९, सोमबार


चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् ।

१२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस