भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि


२ जेष्ठ २०७९, सोमबार


चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् ।

१२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस