२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्ज उपमहानगरमा काँग्रेसका विष्टलाई दुई हजार मतको अग्रता

अ+ अ-

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले दुई हजारको फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्रा र राप्रपाका नन्दलाल वैश्यले पछ्याइरहेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार काँग्रेस उम्मेदवार विष्टले ३ हजार ७९६ प्राप्त गरेका छन् भने एमाले उम्मेदवार मिश्राले १ हजार ७५१ र राप्रपाका वैश्यले १ हजार ७०७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार कमरुद्धिन राईले २ हजार ८४५ मत पाएका छन् । राप्रपाका विन्दु चर्ती मगरले १ हजार ७७४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले १ हजार १९० मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस