२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छैन : निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको स्पष्ट पारेको छ ।

आयोगले केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुने क्रम जारी रहेको सूचना जारी गर्दै जानकारी गराएको हो ।

आयोगले भनेको छ, ‘आयोगले एक सूचना जारी गर्दै अहिलेसम्म केही स्थानमा छिटपुट घटनाबाहेक देशभर स्थानीय सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा मतदान भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस